डडेल्धुरा : देउवाको गृहनगर गन्यापधुरा–४ मा काँग्रेस भारी मतान्तरले विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १० : ५५
डडेल्धुरा : देउवाको गृहनगर गन्यापधुरा–४ मा काँग्रेस भारी मतान्तरले विजयी

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

वडा नम्बर ४ मा १०२९ मत खसेकोमा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएको छ । 

यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर ९प्रधान०ले १४९ मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस