चितवन : राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (कसको कति मत सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०८ : ४२
चितवन : राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (कसको कति मत सूचीसहित)

चितवन ।  चितवनको राप्ती नगरपालिका–६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ । 

मेयर
गोविन्दप्रसाद कँडेल (सूर्य) २७४
शमशेर लामा (कलम) २००
मनोज अधिकारी(हलो)  ३
बिक्रमी महतो (चङ्गा) ५
कुशल पाठक (कम्युटर) २
बदर ६३

उपमेयर
मेनुका पाठक (सूर्य) २९४
देवेन्द्र लामा (रुख) १८७
जितबहादुर विक (चङ्गा) ३
बदर  ६१

वडा अध्यक्ष
जल्लु महतो (सुर्य) ३२५
बिक्रम चौधरी (रुख) १६७
शुक्रराज चौधरी (कलम) १३

प्रतिक्रिया दिनुहोस