शेखर कोइराला विराटनगर पुगेर गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : २३
शेखर कोइराला विराटनगर पुगेर गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदान गरेका छन्।

विराटनगर महानगरपालिका वडा नम्बर-७ स्थित आदर्श मावि मतदान केन्द्र (क) मा उनले मतदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस