मतदान गर्नुअघि बालेन शाहले भने- जित निश्चित छ

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : १४
मतदान गर्नुअघि बालेन शाहले भने- जित निश्चित छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले जित निश्चित भएको बताएका छन् । शुक्रबार काठमाडौंको तीनकुनेस्थित गौरीगाउँ मतदान केन्द्रमा पुगेका बालेनले पत्रकारसँग कुरा गर्दै यस्तो बताए ।

र्यापर बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरे ।

प्रतिक्रिया दिनुहोस