१०४ वर्षीया वृद्धाले गरिन् मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १० : ३४
१०४ वर्षीया वृद्धाले गरिन् मतदान

काठमाडौं । दाङमा १०४ वर्षीया जेष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन्। राप्ती गाउँपालिका-३ निवासी शर्माले नव ज्याेति आधारभूत विद्यालय श्रीचाैरबाट मतदान गरेकी हुन्।

उनी १९७५ फागुन १७ गते जन्मिएकी थिइन्।जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूकाे लागि छुट्टै लाइनकाे व्यवस्था गरिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस