काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवले मतदान गरेका छन्।
यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : २३
लेखकबाट थप