काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका(२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् ।
मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि
सुनिता डंगोल जेनेभा प्रस्थान
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
'काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ' : सुनिता डंगोल