काँग्रेस बागमती सभापति बानियाँले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : ३४
काँग्रेस बागमती सभापति बानियाँले गरे मतदान

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मतदान गरेका छन् । बानियाँले हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस