भरतपुर मेयर पदका उम्मेदवार सुवेदीले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : १४
भरतपुर मेयर पदका उम्मेदवार सुवेदीले गरे मतदान

चितवन । चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । 

एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर( १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस