एशियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट स्थगित

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १२ : ५६
एशियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट स्थगित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट स्थगित गरेको छ ।

कम्पनीले बैशाख १५ गतेदेखि जेठ १२ गतेसम्मको लागि लागू हुने गरी ब्यतित बीमालेखमा ब्याज छुट दिने ब्यवस्था गरेको सम्बन्धमा हाललाई प्राविधिक कारणले गर्दा उक्त ब्याज छुट योजना बैशाख २५ गतेदेखि स्थगित गरेका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस