इमर्जिङ्ग नेपालको सीईओ भट्टराईद्धारा राजीनामा

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १६ : २५
इमर्जिङ्ग नेपालको सीईओ भट्टराईद्धारा राजीनामा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको कार्यकारी प्रमुख अधिकृत (सीईओ) शिखर भट्टराईले राजीमा दिएका छन् ।

भट्टराईले स्वेच्छाले राजीनामा पेश गरेको कम्पनीले नेप्से मार्फत एक सूचना सार्वजनिक बताएको छ । उक्त राजीनामा बैशाख १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस