बीउ छर्नका लागि हिलो बनाउँदै

शनिबार, ०५ जेठ २०७५, ११ : ३०
बीउ छर्नका लागि  हिलो बनाउँदै

कञ्चनपुरको लालाझाडीका किसान खेतमा धानको बीउ छर्नका लागि गोरुको सहायताले हिलो बनाउँदै । यहाँको धानको बीउ राख्न किसानलाई भ्याई नभ्याई छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस