माटोको भकारी बनाउँदै

शनिबार, ०५ जेठ २०७५, ११ : २६
माटोको भकारी बनाउँदै

कञ्चनपुरको लक्ष्मीपुरका महिला माटोको भकारी बनाउँदै । धान, गहु लगायतका अन्न राख्नका लागि यहाँका ग्रामीण क्षेत्रमा माटोका भकारी बनाउने चलन रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर , रासस

प्रतिक्रिया दिनुहोस