विराटनगरमा मेयरको उम्मेदवार राप्रपाबाट महामन्त्री प्रल्हाद साह

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ०९ : ५७
विराटनगरमा मेयरको उम्मेदवार राप्रपाबाट महामन्त्री प्रल्हाद साह

काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रह्लाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाहलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताए । शाह विराटनगरका पूर्व मेयर समेत हुन् । यसैगरी उपमेयरमा बबिता शर्माको उमेदवारी टुंगो लागेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस