काठमाडौं । नेकपा एमालेले शुक्रबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
आजैदेखि सर्ने नयाँ पार्टी कार्यालय च्यासलमा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस विशेष कार्यक्रम पनि गरिनेछ भने ‘कम्युनिस्ट योद्धा’हरुलाई सम्मान पनि गरिने रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)