हात्तीलाई खाना दिँदै बालक

विहीबार, ०३ जेठ २०७५, १४ : ३४
हात्तीलाई खाना दिँदै बालक

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तीसारमा हात्तीलाई खाना दिँदै बालक । तालिम प्राप्त हात्तीले मानिसलाई आक्रमण गर्दैन । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

प्रतिक्रिया दिनुहोस