डेढ लाखले पाए सहुलियत कर्जा

पत्रपत्रिकाबाट

आइतबार, ०४ बैशाख २०७९, ०७ : ३८
डेढ लाखले पाए सहुलियत कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सहुलियत ब्याजदरमा प्रदान गरिदै आएको पुर्नकर्जा एक सय ३४ अर्ब ११ करोड रुपियाँ पुगेको छ।

फागुन मसान्तसम्ममा एक लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई अर्ब १५ अर्ब ७६ करोड रुपियों की मस्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यसमध्ये ऋषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रबाह भएको एक खर्ब ३७ अर्ब ७९ करोड रुपियों कजी रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रबाह भएको ७५ अर्ब १७ करोड रुपियाँ कर्जा रहेको छ।

कर्जा लिनेमा महिला उद्यमशील कर्जा लिनेहरू सर्वाधिक ८२ हजार १९७ छन् भने व्यावसायिक कृषि तथा पशुपन्छो कर्जा लिनेहरू ५९ हजार ५६० जना रहेका छन् । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस