काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाका बारेमा आज धारणा सार्वजनिक गर्ने भएको छ ।
आइतवार दिउँसो साढे १२ बजे होटल हिमालयमा पार्टीले वर्तमान आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पार्टीको धारणा सार्वजनिक गर्न तीन जना पूर्वअर्थमन्त्रीहरूको उपस्थिति हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)