धार्मिक पर्यटकीयस्थल कागबेनी

सोमबार, ३१ बैशाख २०७५, १४ : १५
धार्मिक पर्यटकीयस्थल कागबेनी


मुस्ताङस्थित धार्मिक पर्यटकीयस्थल कागबेनी । मुक्तिनाथ दर्शन गरी कागवेनी आएर दिवंगत पितृलाई पिण्ड एवम् तर्पण दान गरेमा पितृ मुक्ति हुने जनविश्वास छ । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस