एजेन्सी । तिग्रेयन विद्रोहीहरू शुक्रबार ‘शत्रुताको अन्त्य’ गर्न सहमत भएका छन् । एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।
विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ११ चैत्र २०७८, १२ : ५४
लेखकबाट थप