शुक्लाफाँटाको ढक्कामा डढेलो

शनिबार, २९ बैशाख २०७५, १७ : ११
शुक्लाफाँटाको ढक्कामा डढेलो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का क्षेत्रमा लागेको डढेलो । निकुञ्ज शुरक्षार्थ नेपाली सेनाको ढक्कास्थित व्यारेकभन्दा सय मिटरको दुरीमै डढेलो लागेको भएपनि निभाउनका लागि कुनै पहल नहुँदा बोटविरुवा नष्ट हुनुका साथै मजुरलगायत चराको बासस्थान नष्ट भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस