प्रधानमन्त्री मोदीलाई शालिग्राम उपहार

शनिबार, २९ बैशाख २०७५, १७ : १०
प्रधानमन्त्री मोदीलाई शालिग्राम उपहार


मुक्तिनाथको दर्शनका लागि शनिबार मुक्तिनाथ आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शालिग्राम उपहार प्रदान गर्दै प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : रामबहादुर थापा, मुस्ताङ, रासस

प्रतिक्रिया दिनुहोस