अपहरित विमान संग्रहालयमा

शुक्रबार, २८ बैशाख २०७५, १६ : ३९
अपहरित विमान संग्रहालयमा

नेपाली काँग्रेसले प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनलाई खर्च जुटाउन विसं २०३० मा अपहरण गरेको विमान बिपी संग्रहालयमा राखिँदै । विसं २०७० मा अर्घाखाँचीमा दुर्घटनाग्रस्त विमान काठमाडौँ ल्याई जीर्णोद्धार गरेर संग्रहालयमा राखिएको हो । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रिया दिनुहोस