काठमाडौं । प्रतिनिधि सभाको आज (बिहीवार) को बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारेको छलफल परेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बर कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गरिने जनाइएको छ ।
कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । एमसीसी विवादले सत्तारुढ गठबन्धनमा विवाद चर्किंदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत