जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गत माघ २६ को बैठकमा सो संकल्प प्रस्ताव पेश गरेका थिए ।
प्रदेश प्रहरी ऐन ल्याएको वर्षौ बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे