आयोगसँग गाई चुनाव चिन्ह माग्ने राप्रपा नेपालको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, २० : ०१
आयोगसँग गाई चुनाव चिन्ह माग्ने राप्रपा नेपालको निर्णय

काठमाडौँ । राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह गाई राख्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगलाई गाई चुनाव चिन्ह दिन आग्रह गर्ने निणर््य गरेको हो।  

राप्रपा नेपालको सुरुमा गाई चुनाव चिन्ह थियो । तर, सो पार्टी राप्रपासँग एकता भएपछि लाक्पा तामाङले दर्ता गर्दा साढे चुनाव चिन्ह रहेको थियो ।

प्रतिक्रिया दिनुहोस