काठमाडौं । दाङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसँगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने अन्दाजी ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा श्रीमती ५० वर्षिया उमादेवी चौधरी र सोही वडाको मसरिया बस्ने ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालिको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकन्द रिजालले जानकारी दिए। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ फागुन २०७८, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या