काठमाडौं । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ फागुन २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. सिंहले लिए पद तथा गोपनीयताको शपथ
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ