जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १२ : ४७
जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

काठमाडौं  । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् ।

बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस