सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरियो, अक्सिजनको कमी

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, २१ : २०
सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरियो, अक्सिजनको कमी

काठमाडौँ । शरीरमा अक्सिजन कमी भएपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।  जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको हो । अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताएको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।

प्रतिक्रिया दिनुहोस