व्युनोस आयर्स । मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् ।
अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।
किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।
पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० माघ २०७८, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकप फुटबल : केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल