दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, ०७ : ३९
दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

काठमाडौं । दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ ।

 दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो । 

दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस