माघ मसान्तसम्म स्वीमिङपुल र डान्सबारलगायत बन्द गर्न सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १९ : ४९
माघ मसान्तसम्म स्वीमिङपुल र डान्सबारलगायत बन्द गर्न सिफारिस

काठमाडौँ । कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालका अनुसार बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको हो । 
 

प्रतिक्रिया दिनुहोस