काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी भोलि (माघ १४ गते) दिनको ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्ने जानकारी दिएको छ। बैठकमा ‘केन्द्रीय कार्यसम्पादन समितिको गठन’ बारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?