चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोरोना खोपको डोज दिइयो

एजेन्सी

शुक्रबार, ३० पुस २०७८, १७ : ०७
चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोरोना खोपको डोज दिइयो

बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।  -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस