काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धि नहुने बताएकी छन् । कर्जाको ब्याजदर घटाएर सदस्यलाई सुविधा दिनुपर्ने उनले बताइन् । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ।
बजारमा तरलता अभावको सङ्कट पर्न थाले पनि सहकारी अभियन्ता उक्त सन्दर्भ ब्याजदरलाई कम्तीमा २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन्।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को शुक्रबार राजधानीमा आयोजित ११औँ वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले पछिल्ला दिनमा सहकारी सङ्घसंस्था पैसा ब्याजमा लगानी गरेर खाने बैङ्कजस्तो भएको बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ पुस २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय