बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १५ : २५
बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस