सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १४ : ०१
सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

काठमाडौं ।  नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।  पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउव समूहका शाहीले १०० मत पाएका छन् ।

पाण्डेले  ६ मतको आग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस