काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ ।
सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको छ र राष्ट्रियसभा गृह तर्फ मतदान सकिएको छ । भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।
राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ । नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, २२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस