काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदान राति साढे १० बजेसम्म जारी रहने भएको छ ।
निर्वाचन समितिले यसअघि राति ९ बजेसम्मको लागि तय गरेको मतदानको समय बढाएर साढे १० बजेसम्मको लागि तय गरेको हो । काँग्रेसमा मतदान राष्ट्रियसभा गृहमा जारी रहेको छ भने मतदान सकिएपछि सभापतितर्फको मतगणना सुरु हुनेछ ।
काँग्रेसको निर्वाचन प्रक्रियामा कुल ४ हजार ७४३ मतदाता सहभागी हुन्छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस