सी र पुटिनबीच वार्ता हुने

एजेन्सी

सोमबार, २७ मंसिर २०७८, १४ : १४
सी र पुटिनबीच वार्ता हुने

सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस