राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, ०९ : १२
राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।

 आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।

२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस