राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, ०८ : ३२
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

काठमाडौं । राप्रपाका युवा नेता राजेन्द्र लिङ्नेन अध्यक्षमा विजयी भएका छन् । हेभिवेट उम्मेदवार कमल थापालाई २१७ मतले पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । 

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार लिङ्देनले १८४४ मतका साथ विजयी हासिल गरे भने  पराजित थापाले १६१७ मत ल्याएको  निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस