काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवासबारे एक मिडियाले समाचार प्रकाशित गरेपछि सचवालयले खण्डन गरेको छ ।
‘घटना र विचार’ नामको मिडियाले प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर)बारे भ्रामक प्रचार गरेको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं’, सचिवालयका तर्फबाट स्वकीय सचिव रमेश मल्ले भनेका छन् ।
घटना र विचारले प्रचण्डले अर्काको नाममा खरिद गरेको लाजिम्पाटको सो घर सुटुक्क बेचेको दावीसहितको खबर छापेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड