काठमाडौँ । एमालेले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएको छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले तोकिएकै समयमा भोलि १२ गते महाधिवेशन सक्ने बताएका हुन् ।
उनले महाधिवेशन सम्पूर्ण रुपमा सहमतिमा नेतृत्व चयन गरेर १२ गते समापन हुने पनि बताए । एमालेमा सहमतिमा नेतृत्व चयनको पहल गरिरहेको भएपनि ठोस आकार भने आइसकेको छैन ।
एमालेको महाधिवेशन शुक्रवार उद्घाटन भएको थियो भने आज अपरान्ह बन्दसत्र सुरु भएको थियो ।
बन्दसत्र नै सुरु हुँग नै ढिला हुँदा महाधिवेशन नै लम्बिने हो कि भन्ने आशन्काका बीच एमालेले यस्तो बताएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)