घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १९ : ५०
घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन । नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।  

CG Hills

उनले भने, ‘यसबारे अरू थप कुरा पछि सार्वजनिक गरौंला । अहिले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

प्रतिक्रिया दिनुहोस