काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा पार्टीको १४ औं महाविधेशनका प्रतिनिधि चयन भएका छन्।
१४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट सिंह पत्नी सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। काठमाडौं ७ बाट समावेसीतर्फ आमा छोरासहित ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह