मुख्यमन्त्रीबाट राजीनामा दिएका आचार्यले क्वार्टर नछाडेपछि...

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, २० : १८
मुख्यमन्त्रीबाट राजीनामा दिएका आचार्यले क्वार्टर नछाडेपछि...

विराटनगर । १ नम्बर प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकारी निवास (क्वार्टर) अझै छोडेका छैनन् । आचार्यले क्वार्टर नछाडेपछि नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई होटलमा बस्न बाध्य भएका छन् । 

मंगलबारदेखि मुख्यमन्त्री भएका राई बिग होटल विराटनगरमा बसिरहेका छन् । आचार्यले कात्तिक १५ गते संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस