अब देशभर इम्बोस्ड नम्बर प्लेट

पत्रपत्रिकाबाट

बुधबार, १७ कार्तिक २०७८, ०७ : ४१
अब देशभर इम्बोस्ड नम्बर प्लेट

काठमाडौं । सरकारले देशभरका सबै सवारीमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले देशभरका सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । सरकारले सुरु चरणमा सरकारी सवारीसाधनमा त्यस्तो नम्बर प्लेट राख्ने कार्य गरिरहेको छ । अब भने सबै किसिमको सवारीमा राखिने खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस