प्रधानन्यायाधीशले तोकेनन् आफ्नो लागि इजलास

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ११ : २१
प्रधानन्यायाधीशले तोकेनन् आफ्नो लागि इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्। 

CG Hills

मंगलबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको छ । नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गरेपछि जबराले आफूलाई इजलासमा नराखेका हुन् । 

मन्त्रिपरिषदमा भागवण्डा खोजेको, इजलास तोक्दा गोलाप्रथा गर्ने आफ्नो पुरानो वाचाबाट पछि हटेको लगायतका कारणले न्यायाधीशहरुले राणामाथि राजीनामाको दबाब बढाएका छन्। 

प्रतिक्रिया दिनुहोस