काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्।
मंगलबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको छ । नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गरेपछि जबराले आफूलाई इजलासमा नराखेका हुन् ।
मन्त्रिपरिषदमा भागवण्डा खोजेको, इजलास तोक्दा गोलाप्रथा गर्ने आफ्नो पुरानो वाचाबाट पछि हटेको लगायतका कारणले न्यायाधीशहरुले राणामाथि राजीनामाको दबाब बढाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशको टर्की भ्रमण स्थगित
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ